मोरङ जिल्लाको सलकपुर बजारबाट दक्षिण एक किलोमिटरमा यो मीनिघर बिक्रीमा आएको छ।
१० धुर जग्गामा बनेको छ । पूर्व फर्किएको छ
बाटो १६ फिटको कायम छ। यो घरमा 6 वटा कोठा छन्। यो घर पिलर सिस्टमको भएकोले पछि गएर ढलान गर्न पनि मिल्छ। वरिपरि बाक्लो बस्ती नै रहेको छ। यो घरको मूल्य जम्मा ३५ लाख हो। यसमा मिलाएर आउँछ।
सम्पर्क नम्बर ***** , *****
Read more
Login to view phone number.
Comments