LocalBazaar परिचय - अडियो पोडकास्ट
LocalBazaar के हो?
LocalBazaar एउटा नेपाली डिजिटल बजार हो जसले स्थानीय व्यवसाय, साना उद्यमीहरू, तथा उत्पादन बेच्नेहरूलाई अनलाइनमा आफ्नो पसल खोल्ने सुविधा दिन्छ। यो प्लेटफर्म प्रयोग गरेर तपाईंले आफ्नो सामान वा सेवा निःशुल्क रूपमा लिस्ट गर्न सक्नुहुन्छ, डिजिटल भुक्तानी (Khalti जस्ता, Wallet) लिन सक्नुहुन्छ, र ग्राहकहरूसँग सिधै जोडिन सक्नुहुन्छ।
साथै भविस्यमा स्थानीय भाषामा पनि सजिलो प्रयोग हुने गरी डिजाइन गरिएको छ। LocalBazaar ले नेपाली व्यवसायलाई डिजिटल बनाउने अभियानमा अग्रणी भूमिका खेल्दैछ।
आजै आफ्नो व्यापार LocalBazaar मा राख्नुहोस् र नेपालमै डिजिटल सफलता खोज्नुहोस्!