Land on Sell
तु बिक्रीमा
इटहरी चोव्कबाट 3:4 km दक्षिन पक्षिम खनार, झुम्का, इनरुवा, दुहबी, चाँदमेला को बिच मा 2 बिग्गा खेति जग्गा बिक्रीमा!
- 23 फिट ग्रावेल बाटो भएको
- 100 फिट मुख भएको
- पक्षिम मोहोडा
- मूल्य : 2लाख 50 हजार प्रति कट्ठा
- खेति गरिदिने खेताला सहित तु बिक्रीमा भएको हुना ले इच्छुकले चाडो भन्दा चाडो सम्पर्क गर्नु होला!!!!!
# सम्पर्क न : *****/*****
Read more
Login to view phone number.
Comments